letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de timro mayale - phiroj shyangden

Loading...

[chorus]
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
कहाँ हो कहाँ, तिमी नै कहाँ
हराई दियौ मारेर माया मलाई

[verse 1]
नभन्नु मलाई च्वास्स बिझ्ने गरि
नदोषाउनु मलाई मुटु पोल्ने गरि
मेरो हालत हेरेर पनि
कहि फेरिफरि भेट भए

[chorus]
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई

[verse 2]
नहेप्ने मलाई आँशु झर्ने गरि
नपठाउने केहि मेरो लागि भनि
मेरो जीवन सम्झेरै पनि
अब फेरि बाँच्न दिने भए

[chorus]
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
कहाँ हो कहाँ, तिमी नै कहाँ
हराई दियौ मारेर माया मलाई

letras aleatórias

MAIS ACESSADOS

Loading...