letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de saino tapai - yodda

Loading...

साइनो तपाई होस, बोल्नु अगाडी सोच
कलाको स्थायी स्रोत, म हु आफ्नै boss
साइनो तपाई होस, बोल्नु अगाडी सोच

कलाको स्थायी स्रोत, म हु आफ्नै boss
yea एक्लो छोरो हिड्दैछ slow
चाहिदैन दाजु र भाई
दाजु द भाई गर्छ भलाई, दिदैन आसुँ मलाई
कसैको भरमा सक्दिन पर्न अड्किन्छ जहिको त्यहिँ
if you ain’t talking the price
please तैले contact नै नगर मलाई
म तलाई चिन्दिन, अर्काको नाम लेर हिड्दिन
यो नक्कली नाता लगाउनेको वरिपरि मैले आखाँ नी चिम्लिन्न
म कसैको नारामा मिसिन्न, कसैको नाफामा एक्लिन्न
तर झुठो आरोप लगाउने औला पछाडीको कारण म बुझ्दिन
त्यसैले त, म चल्छु आफ्नै खुसीमा
झमेलालाई राख्छु दुरीमा
बिश्वास विहिन भाछ दुनिया
जहाँ सबैभन्दा चर्को बोलिराछ रूपियाँ
धम्की नदे, yodda लाई चम्किन दे
चाहे त जुनसुकै टोलको जोसुकै होस
त yodda लाई धम्की नदे

मसँग पहिल्यै छ आपत्ती
प्रगती धैर्यता पनी
म गर्दिन कसैको चाकडी
yodda ले खेल्दैन धाधली

performance गर्दैन जहापनी

म सोच्छु आफ्नो जिम्मेवारी
तैले बुझ्दैनस यो भारी
जब मुखमै आउछ चादी
साइनो तपाई होस, बोल्नु अगाडी सोच

कलाको स्थायी स्रोत, म हु आफ्नै boss

साइनो तपाई होस, बोल्नु अगाडी सोच
कलाको स्थायी स्रोत, म हु आफ्नै boss

yo, मलाई जहासम्म थाहाँ छ
आशाले निम्त्याउछ निराशा
प्रगती दबाब बनिराछ
मुक्ती मिल्दैन प्रार्थना बाट
प्रश्न चिंह(?) ले मलाई बस्न दिन्न
प्रयास गर्छु म नशामा हिड्न
तर गाह्रो हुन्छ प्रश्न चिंह(?)
मेरो अन्तर्वाताले सताई राख्दा
यो अर्धपागलको अन्तर्वाता जस्तो प्रश्न राख्दा
मलाई सगरमाथाले छेके जस्तो लाग्छ मेरो आफ्नै यात्रा
तरपनी अहिले यहासम्म आछु म
पहिला भन्दा बढी मुल्याँकन भाछु म
अझैपनी निर्भर छु म आफुमा
नराख मलाई कोहीसँग तराजुमा
म परे अती उत्कृष्ट
त को होस नभन्दै ठिक छ
तालपरे मबाट सिक्छ अनी मलाई सान झिक्छ
हेर्दा बाघ हो की मृग
स्तरमा रमाउन सिक त
म कराउन्न कसैको बिचमा
जब घृणा फैलाउदै थिइस त
संगीतलाई हेला गरिदिएको रिसमा
म rap मा आधी मानव, आधी दानव
शब्द हानिकारक

कलाकारी आवाजले भारी आपतलाई निम्न पार्छु संघर्ष मार्फत
त, तेरो जाली नाटक

चाकडी आदतले थामिराछस
त जहाँ नी गाछस, तैले ताली पाछ्स
तर अन्त्यलाई नजिक तानिराछ्स

म सोच्छु आफ्नो जिम्मेवारी
तैले बुझ्दैनस यो भारी
जब मुखमै आउछ चादी
साइनो तपाई होस, बोल्नु अगाडी सोच
कलाको स्थायी स्रोत, म हु आफ्नै boss
साइनो तपाई होस, बोल्नु अगाडी सोच
कलाको स्थायी स्रोत, म हु आफ्नै boss
साइनो तपाई होस, बोल्नु अगाडी सोच
कलाको स्थायी स्रोत, म हु आफ्नै boss
साइनो तपाई होस, बोल्नु अगाडी सोच
कलाको स्थायी स्रोत, म हु आफ्नै boss

letras aleatórias

MAIS ACESSADOS

Loading...