letra de yestai ta ho ni bro - vten
[intro]
सिमसिमे पानी र जस्कीने नानी (सहि हो, सहि हो)
अइच, छैन रहेछ कान्छी तिम्रो बच्किने बानि (सहि हो, सहि हो)
yeah, what?
[chorus]
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो (wh-what?)
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो (what?)
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो
(wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?)
हामी यस्तै त हो नी, bro (yeah)
[verse 1]
हामी यस्तै त हो नी, bro
जहिले यस्तै त हो नी हो
ठीकठाक आफ्नो ठाउँमा बस्छु
राम्रो गाउँन सक्छु
खासमा यस्तै त हो नी हो
ooh, के सोचेको होला?
हामीलाई के सोधेको होला?
अघि बढिसक्यो भोटेको छोरा
(भो-भो-भो-भो-भो-भोटेको छोरा)
yeah, हाँस्छु हसाउँछु, म नाच्छु, म नचाउछु
chillax पारामा मासु चपाउछु
झाडु लगाउँछु, म डाढु तताउछु
party हान्न आइज बोरू दारु मगाउछु (दारु)
गंजा सल्काउछु, म गाना घन्काउछु
नाचाइ दिन्छु आमा, बाउ, दाजु र भाउजु
आइज मेरो घरमा, party हान्न आइज
बोरू सिमसिमे पानीको part two बनाउछु
[pre-chorus]
ooh, झ्याप हुदै हिड्छु म (झ्याप)
नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु म (w-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो पारा यस्तै हो हामी
ah, ah, ah, b-tch!
what?
[chorus]
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो (wh-wh-wha-what?)
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो (what?)
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो
(wh-wh-wh-wha-wh-wh-wh-wha-wh-wh-wh-wh-what?)
हामी यस्तै त हो नी, bro (yeah)
[verse 2]
थरीथरी चुरोट खन्छु, थरीथरी रक्शी
थरीथरी खइरे भट्छु, अन्तराष्ट्र हपसी
police चैकि भत्रै गर्छु दारु खादै मस्ती
करोडैको loan दिए sharuk khan लाई अस्ती
गाऊ मेरो रौतहट चन्द्रनिगाह
हजुर बाउको property पन्ध्र बिघा
thailandको माल हन्छु, बनारसको पान खन्छु
भात खन्छु बेलायतको, हग्न आउछु काठमाडाैं
मेरो लागि dubaiमा महन्गो flat booking भा
तर जान पाइन, म त्याहाँ पुगिन
rajesh hamal आइराको थियो अस्ती मेरो shootingमा
offer आयो मलाई खोल्नु पर्यो अरे blue flim मा
जुत्ता लगाउछु म dock side
pant लगाउछु म kurt lyle
डन्ठेहरूलाई “f-ck-sign”
अनि हान्दै हिड्छु म “thug life”
अस्पताल गाको थिएँ, अस्ती पट्टाइ दिए मैले nurseलाई
च्यापै समातेर हानि दिए मैले त्यो nurseको घाटीमै love bite
yo, यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, अहिले बाल छैन, म त झ्याप
चैकी छिर्या dspलाई दिएँ autograph
त्यो देख्दा डन्ठेहरूलाई सबलाई आयो heart attack
[pre-chorus]
ooh, झ्याप हुदै हिड्छु म (झ्याप)
नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु म (w-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो बानि यस्तै हो हामी
ah, ah, ah, b-tch!
what?
[chorus]
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो (wh-wh-wha-what?)
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो (what?)
हामी यस्तै त हो नी, bro (what?)
जहिले यस्तै त हो नी हो
(wh-wh-wha-wh-wh-wha-wh-wh-wha-wh-wh-wh-what?)
हामी यस्तै त हो नी, bro (yeah)
[outro]
एकछिन, एकछिन पख्, पख् को हो यो मुजी खाते?
यो मुजीको काम छैन, यो मुजी…
यो चिक्नेले समाज बिगारीराको छ, यो मुजी काम छैन
यो चिक्ने आयो, ढुङ्गाले हान, ओए
wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?
wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?
wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what? (ओए)
wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?
wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what? (ओए)
ओए, ओए, ओए, ओए
letras aleatórias
- welcio willer › letra de 100 stress - wélcio willer
- tj ashley › letra de love like crazy - tj ashley
- icytwat › letra de foolie - icytwat
- nightly › letra de so sly - nightly
- kuznia hitow › letra de mucha nie siada - kuźnia hitów
- guy smith › letra de austin via dallas - guy smith
- the vision dance › letra de missing (deetron extended remix) - the vision (dance)
- juggalo ryda › letra de the mental ward - juggalo ryda
- topiary creatures › letra de greener - topiary creatures
- lil boom › letra de fire force* - lil boom