letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de hindai chu ma - vten

Loading...

lyrics from snippet

गारो त पर्छ सबैलाई जिन्दगीमा
yeah, yeah (yeah, woh)
तै पनि हिन्दै छु म  yeah
ओए, खाल्डो छ तेहा आइजो यता बाट
थाछैन भाग्यमा के लेखेको छ
जसो तेसो काटी राछु यसरी दिन
गर मेहनत लक्छे छ तेरै नजिक
खियाल गर वरीपरि स्यलहरु रियाल गाडी राको
जब त रुदै थिस , दुनिया हासी राथियो
दिने मान्छेले नि एक्लै छाडी राथियो
हिन्द हिन्दै थाकी सक्यो
मेहनत गर हिन्नु पर्दैन भाग्यलाई खोज्दै
मुखाउटा पछाडी लुको छ आफ्नै दाजु भाई
तर नराम्रो भैराछ जिन्दगीमा

letras aleatórias

MAIS ACESSADOS

Loading...