letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de sayad - vek

Loading...

[verse 1]
सायद यस्तै नै थियो
हतकेला को रेखा मा
यस्तै लेखिदियो मिटाइ नमेट्ने यो भाग्य
यस्तै भो
दुख मा रमाई हिड्नु पर्ने मेरो जिन्दगी
यस्तै नै हुन्थियो कि

[chorus]
तर तिमीलाई भेटेपछि संसार बेग्लै भो माया
गर्ने सिके अतित भुलाई अगि हिडे
पाइला सार्दै छु आज
तिम्रो साहारा चाहान्छु
जुनि जुनि भर्को लागि
जुनि जुनि भर्को लागि

[verse 2]
सायद अध्यरोमा नै अल्झी रहन्थे होला
अन्योलमा नै हिडिरहन्थे होला
सोच्मै हराईरहन्थे होला
सायद म समाउन सक्दिन थिए होला
रमाउछु जसरी म अहिले
म बताउन सक्दिन थिए होला अतीतका कुरा अरु कसैलाई

[chorus]
तर तिमीलाई भेटे पछि संसारै बेग्लै भो माया
गर्न सिके अतित भुलाई अघि हिडे
पाइला सर्दै छु आज
तिम्रो साहारा चाहन्छु
जुनि जुनि भर्को लागि

[outro]
तिम्रो माया
तिम्रो साहारा चाहन्छु म
जुनु जुनि भर्को लागि
जुनु जुनि भर्को लागि
जुनु जुनि भर्को लागि

letras aleatórias

MAIS ACESSADOS

Loading...