letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de hunude je hunucha - tribal rain

Loading...

हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै-हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित-भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ” (oh-oh, oh)

नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डुबी रहे
कसैको आँशुमा हिँडिरहे

हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै-हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित-भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ”

letras aleatórias

MAIS ACESSADOS

Loading...