letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de saayad - the shadows 'nepal'

Loading...

सोचाइ हेर हाम्रो तारा समाउने छौ
जोखेर हेर आट सुर्य लाई निल्नेछौ
छुदैन नियम कानुन हामी बनाउनेछौ
कोशिस हेर हामी हरेक पल बाच्नेछौ
सोचाइ हेर हाम्रो तारा समाउने छौ
जोखेर हेर आट सुर्य लाई निल्नेछौ
छुदैन नियम कानुन हामी बनाउनेछौ
कोशिस हेर हामी हरेक पल बाच्नेछौ

सायद, आउदैनौ कहिले हामी
सायद, मृत्यु लाई जित्छौ हामी
सायद, ओझेल छैन केही
सायद, जीवन हो रक एण्ड रोल

सपना ठुलो हामी आकाश पुग्नेछौ
स्वतन्त्र जीवन हामी रमाउदै बाच्नेछौ
हार्दैनौ हामी बरु भविष्य हार्नेछ
मान्दैनौ डर मृत्यु आफै डराउछ
सपना ठुलो हामी आकाश पुग्नेछौ
स्वतन्त्र जीवन हामी रमाउदै बाच्नेछौ
हार्दैनौ हामी बरु भविष्य हार्नेछ
मान्दैनौ डर मृत्यु आफै डराउछ

सायद, आउदैनौ कहिले हामी
सायद, मृत्यु लाई जित्छौ हामी
सायद, ओझेल छैन केही
सायद, जीवन हो रक एण्ड रोल

चाहन्छौ हामी
यसरी नै समय बितोस हाम्रो
भाग्य यसरी नै झुकोस
सधै सधै खुसी भइ
जीवन रमाउदै

सायद, संसार हाक्छौ हामी
सायद, सोचाइ पुग्छौ हामी
सायद, पर्खन्नौ कसैलाई
सायद, रक एण्ड रोल

सायद
सायद
सायद
सायद
सोचाइ हेर

letras aleatórias

MAIS ACESSADOS

Loading...