letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de praya - the axe (nepal)

Loading...

[chorus]
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
कल्पनाको चित्र मेरो सकार कहिले हुने हो?
कहिले मेरो अंगालोमा आई लजाउदै चुम्ने हो
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु

[verse 1]
बोलाउ कसरी तिमीलाई कहाँ छौ कुन बिरानो देशमा
बोलाउ कसरी तिमीलाई कहाँ छौ कुन बिरानो देशमा
हर जुनीको साथलाई अटुट माया सम्झदै
यो जुनीमा मिलन हुने आशालाई कुर्दैछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु

[verse 2]
कस्तो होला त्यो पहिलो भेट
भावनाको बेगसँगै बहदैछु
कस्तो होला त्यो पहिलो भेट
भावनाको बेगसँगै बहदैछु
प्रतिक्षामा छु रमाई रहेछु भोलीको क्षणलाई सम्झदै
ढुकढुकी यो बढी रहेछ तापनि मनलाई सम्हान्दैछु

[chorus]
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
कल्पनाको चित्र मेरो सकार कहिले हुने हो?
कहिले मेरो अंगालोमा आई लजाउदै चुम्ने हो
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु

letras aleatórias

MAIS ACESSADOS

Loading...