letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de badnam bhai - swaroop raj acharya

Loading...

[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो

[post-chorus]
ईश्वरले घात गरेर हो की?
छुटायौ तिमीले पिरती हाम्रो
छुटायौ तिमीले पिरती हाम्रो

[verse 1]
हाँसोको बदला आँसु दियौ
आँसुको बदला मुटु दिएँ
हाँसोको बदला आँसु दियौ
आँसुको बदला मुटु दिएँ
तिमीले त मलाई छाडेर गयौ
तिमीले त मलाई छाडेर गयौ
मैले त तिमीलाई बिश्वास गरेँ
मैले त तिमीलाई बिश्वास गरेँ

[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो

[verse 2]
भन्दिन तिमीलाई, “तिम्रै छ गल्ती”
मेरो नि गल्ती हुन सक्छ
भन्दिन तिमीलाई, “तिम्रै छ गल्ती”
मेरो नि गल्ती हुन सक्छ
तिमीले जसलाई रोजे पनि
तिमीले जसलाई रोजे पनि
मलाई त तिम्रै माया लाग्छ
मलाई त तिम्रै माया लाग्छ

[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो

[post-chorus]
ईश्वरले घात गरेर हो की?
छुटायौ तिमीले पिरती हाम्रो
छुटायौ तिमीले पिरती हाम्रो

[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो

letras aleatórias

MAIS ACESSADOS

Loading...