letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de aparibhasit - swar [npl]

Loading...

[verse 1]
भ्रम नै होस् मनको खुसी नै छु म
माया धेरै धेरै गर्छु , तर अर्थ केही छैन
भावनाहरु पोखुँ पनि अधिकार छैन
तर, यो नमान कि भावना नै छैन ।
तिमी कल्पना हौ, बास्तबिकता मा छैनौ
मेरो भ्रम हौ , परिभाषित मैले गर्न सक्दिन
तिमी मेरा, हरेक चाहना अनि बाहना हौ

[chorus]
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ

[verse 2]
हौ सपना मलाई बिउँझाइदेउन
हौ चाहना तर केही चाहन्न
भ्रम होस तर खुसी नै छु म
यो माया हो तर अर्थ केही छैन
[chorus]
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ

[verse 3]
भ्रम नै होस मनको तर खुसी नै छु म
अस्पष्ट हुन् उदाशी होस तर
मनका डरलाग्दा ति भावना होलान्
मुटुमा राखीसके तर ।

[chorus]
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ

letras aleatórias

MAIS ACESSADOS

Loading...