letra de aparibhasit - swar [npl]
[verse 1]
भ्रम नै होस् मनको खुसी नै छु म
माया धेरै धेरै गर्छु , तर अर्थ केही छैन
भावनाहरु पोखुँ पनि अधिकार छैन
तर, यो नमान कि भावना नै छैन ।
तिमी कल्पना हौ, बास्तबिकता मा छैनौ
मेरो भ्रम हौ , परिभाषित मैले गर्न सक्दिन
तिमी मेरा, हरेक चाहना अनि बाहना हौ
[chorus]
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ
[verse 2]
हौ सपना मलाई बिउँझाइदेउन
हौ चाहना तर केही चाहन्न
भ्रम होस तर खुसी नै छु म
यो माया हो तर अर्थ केही छैन
[chorus]
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ
[verse 3]
भ्रम नै होस मनको तर खुसी नै छु म
अस्पष्ट हुन् उदाशी होस तर
मनका डरलाग्दा ति भावना होलान्
मुटुमा राखीसके तर ।
[chorus]
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ
letras aleatórias
- letra de vacant - echos
- letra de r.e fizzla - resin dogs
- letra de escape - josh baze
- letra de og kush - jehkyl
- letra de hatchet execution - dark lotus
- letra de birds - kaiosti
- letra de get in line - b.g. (baby gangsta)
- letra de die flotte - prinz pi
- letra de hitmen holdin steel - camouflage large clique
- letra de lucky lips - cliff richard & the shadows