letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de samachar - sumit pathak

Loading...

[intro]
{अझैपनि यस्तैैनै यस्तैैनै सोच्दैछु बेकारमा
कुरा बद्लीसकेको छ रे नी आजकल समाचारमा} x2

[pre-chorus]
तिमी मेरो दाँया हिडन, तिमी मेरो दाईने हात समाउन
तिमी मलाई सुम्सुम्याउन, पुल्पुल्याउन मलाई, झकझकाउन
अनि

[chorus]
तिमी मलाई बाटो देखाउन
बाटो…. देखाउन…
तिमी मलाई बाटो देखाउन…
बाटो…. देखाउन…

[verse]
अझैपनि यस्तैैनै यस्तैैनै सोच्दैछु बेकारमा
कुरा बद्लीसकेको छ रे नी आजकल समाचारमा
मठो लाग्थ्यो मायाले भिजेका हिजोका ताली अनि
ठिकै लाग्छ घृणाले भरिएको आजकलको गाली पनि
तिमी मलाई हेरिरहनु, नजर तिम्रो फेरिरहनु
अझै मलाई सुम्सुम्याउनु, पुल्पुल्याउनु मलाई, झझकाउनु
अनि

[chorus]
तिमी मलाई बाटो देखाउन
बाटो… देखाउन…
तिमी मलाई बाटो देखाउन…
बाटो…. देखाउन…

[verse ]
अझैपनि सोच्दैछु, सोच्दैछु ओ…
जति तिमीलाई भुल्न म खोज्दैछु ओ…
खोई कस्तो यो जिन्दगी रोज्दैछु ओ…
अब मलाई झक्झकाउन, अब

[chorus]
तिमी मलाई बाटो देखाउन…
बाटो… देखाउन…
तिमी मलाई बाटो देखाउन…
बाटो…. देखाउन…

[outro]
अझैपनि सोच्दैछु, सोच्दैछु, सोच्दैछु बेकारमा
कुरा बद्लीसकेको छ रे नी आजकल समाचारमा।

letras aleatórias

MAIS ACESSADOS

Loading...