letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de tutnu thiyo - sudip giri

Loading...

tutnu thiyo lyrics
[chorus]
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ
छुट्नु थियो छुट्यो साथ अब बोल्दिनँ
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ

[verse 1]
मेरो पनि त मनै हो कति धेरै माया छ
तिम्रो पनि त मनै हो किन निष्ठुरी रहेछ
मेरो पनि त मनै हो कति धेरै माया छ
तिम्रो पनि त मनै हो किन निष्ठुरी रहेछ

[chorus]
रुनु थियो रोई सकें अब सक्दिनँ
तिमीलाई सम्झी एक पल पनि आँशु झार्दिनँ
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ

[verse 2]
सहनुको नि सीमा छ तर पनि म सहेथेँ
तिमीलाई त सबै थाहा छ पागल प्रेमी म बनेथेँ
सहनुको नि सीमा छ तर पनि म सहेथेँ
तिमीलाई त सबै थाहा छ पागल प्रेमी म बनेथेँ
[chorus]
नशा हो यो माया प्रीति अब लाउँदिन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ

letras aleatórias

MAIS ACESSADOS

Loading...