letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de phoolko dali dalima - sonu nigam & purnima

Loading...

[chorus]
फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली-आलीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
निर्मल-कोमल तनलाई
योपल-चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो

[verse 1]
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छैदैमा आज
हो-हो, हो-हो

[chorus]
फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो

[verse 2]
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझमा बस
हो-हो, हो-हो
[chorus]
फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
हो, निर्मल-कोमल तनलाई
योपल-चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली-आलीमा
हो-हो, हो-हो, हो-हो, हो-हो

letras aleatórias

MAIS ACESSADOS

Loading...