letra de phoolko dali dalima - sonu nigam & purnima
[chorus]
फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली-आलीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
निर्मल-कोमल तनलाई
योपल-चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो
[verse 1]
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छैदैमा आज
हो-हो, हो-हो
[chorus]
फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
[verse 2]
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझमा बस
हो-हो, हो-हो
[chorus]
फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
हो, निर्मल-कोमल तनलाई
योपल-चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली-आलीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
letras aleatórias
- letra de o dia d, a hora h - paulo ricardo
- letra de dei um cheiro na vizinha - trio parada dura
- letra de you just don't get it, do you? - paul and storm
- letra de música para mentir - esteban
- letra de eu duvido - tayrone cigano
- letra de não liga - anselmo ralph
- letra de niemand hört dich - nevada tan
- letra de niña mia - los kjarkas
- letra de jealousy - club nouveau
- letra de é sua vez - mara lima