letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de uda timi - simma rai

Loading...

[verse 1]
जाऊ तिमी संसार हेर्न
जहाँ जहाँ छन् सपना तिम्रा
जाऊ तिमी संसार हेर्न
जहाँ जहाँ छन् सपना तिम्रा
त्यहीँ त्यहीँ पुग तिमी

[chorus]
उड तिमी, उड तिमी, उड तिमी
चरा भएर

[verse 2]
रोक्दिन म तिमीलाई
माया बन्धन कहाँ हो र
रोक्दिन म तिमीलाई
माया बन्धन कहाँ हो र
फर्की आऊ न आऊ खुसी
फर्की आऊ न आऊ खुसी
पर्खिनु पाप कहाँ हो र

[chorus]
उड तिमी, उड तिमी, उड तिमी
चरा भएर

[verse 3]
आफैलाई नजिती त
संसार कहाँ जितिन्छ र
आफैलाई नजिती त
संसार कहाँ जितिन्छ र
पर्खिनेको आँखा नदी
पर्खिनेको आँखा नदी
आँसु कहाँ रित्तिन्छ र

[chorus]
उड तिमी, उड तिमी, उड तिमी
चरा भएर

letras aleatórias

MAIS ACESSADOS

Loading...