letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de harayeko maya - shreego

Loading...

[verse 1]
सिरिरी हावा सँगै
हाम्रो यो वेग बग्दै छ
मायाका कुरा बढ्दै छन्
आशाका किरण हरु पनि

[pre-chorus]
आउ न सम्झाउ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाई देऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर
[chorus]
हाँसी राख तिमी
म पनि हाँसी राखौँला
टाढै बाट हेरी
तिमीसँग माया गासौँला
माया.. माया.. माया..
माया.. माया.. माया..

[verse 2]
अब भावनाहरु त मात्र बाँकी छ है
कल्पनामा कल्पित संसार साची छ है
हाँसी राख माया तिमीलाई हसाई राखुला
रुने भए मायालुलाई फकाई बसुला

[pre-chorus]
आउ न सम्झाउ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाई देऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर

[chorus]
हाँसी राख तिमी
म पनि हाँसी राखौँला
टाढै बाट हेरी
तिमीसँग माया गासौँला
माया.. माया.. माया..
माया.. माया.. माया..

letras aleatórias

MAIS ACESSADOS

Loading...