letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de 1000 bhawana (hajarau bhawana) - salil maharjan

Loading...

[verse 1]
न्यानो, छ तिम्रै नजिक हुदा
जाडो, छ नहुदा
अध्यारो, तिमी आए देखि उज्यालो
मेरो जीवनमा
लाटो, बोल्न सक्दिन म तिम्रो अघि हुदा
अलमल, मन भयो एकदमै पागल
तिम्रो मायामा

[chorus]
सोचमा डुब्दै छु, काम कुरा छाडेर
तिम्ले देका भावना
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना

[verse 2]
डर, लाग्छ मलाई केको भर, यो मायामा
साथ, देऊ मलाई तिम्रो हात
यो निर्दय संसारमा

[chorus]
सोचमा डुब्दै छु, काम कुरा छाडेर
तिम्ले देका भावना
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना

[verse 3]
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना
महसुस गराउन खोज्छु म तिमीलाई पनि
यी हजारौं भावना

letras aleatórias

MAIS ACESSADOS

Loading...