letra de sangai - rysv
[verse]
सकिदैन तुलना गर्नु तिम्रो अरु सँग
थाहाभकै कुराहो बोल्नु पर्दैन
तिम्रै आँखामा डुबि बिचलित हुन्छु
मलाई नब्युँझाई दिनु ल
भनु,भनु लाग्छ मेरा कुराहरु तिमीलाई
शब्दले बयान गर्न सकिन्न
गर्छु,गर्छु कोसिस भावनाहरु समेट्नलाई..
विश्वास छुट्टै कुरा तर मनमुटाव हुन्छ
प्रश्नहरु उठ्छन्
तिम्रो माया आज छ,भोलि नहोला?
त्येसैले मेरो कुरा सुनि बस
कुरा सुनि बस –
[chorus]
सँगै बिताम्न यो जुनी
नत्र मान्दैन यो मन कहिलै पनि
सँगै बिताम्न यो जुनी
नत्र मान्दैन यो मन कहिलै पनि
[2nd verse]
वेशले नजिस्काउन
मलाई त्येसरी (yeah)
मायाको अर्थ बुझैदेउन
सधैँ भरिको लागि
फसाई सकेउ तिमीले राम्ररी
चालै नपाउने नै गरि
१-०-०!
भयो मेरो मुटु चोरी..
भनन तिमी मेरै हौ
मेरै हौ? (oooh)
(जान्नु मान्छ मलाई पनि,मलाई पनि)
भनन तिमी मेरै हौ
मेरै हौ..
[chorus]
सँगै बिताम्न यो जुनी
नत्र मान्दैन यो मन कहिलै पनि
सँगै बिताम्न यो जुनी
नत्र मान्दैन यो मन कहिलै पनि
(oooh)
[bridge]
केहि त बोलन
(बोलन)
मन मेरो फकाउन
सक्दिन गुमाउन
(तिमीलाई,तिमीलाई)
केहि त बोलन
(बोलन)
मन मेरो फकाउन
(फकाउन)
फसि सकेछु तिम्रै जालमा
[chorus]
सँगै
सँगै
सँगै
सँगै बिताम यो-
सँगै
सँगै
सँगै बिताम नत्र-
मान्दैन यो मन (uh)
मान्दैन यो मन
मान्दैन यो मन कहिलै पनि (yeah)
मान्दैन यो मन
मान्दैन यो मन
मान्दैन यो मन
कहिलै पनि
letras aleatórias
- prod garcia › letra de big stench - prod. garcia
- carole king › letra de goin' back (1980) - carole king
- prince sani gee › letra de self made - prince sani gee
- natsu › letra de szpilki - natsu
- arstarulsmirus › letra de ārpus aizsargmūra __ (m o n o hr o mi) - arstarulsmirus
- recoil › letra de luscious apparatus [2010 edit] - recoil
- incandescence › letra de glorieuse dégénérescence - incandescence
- excision › letra de death wish (megalodon remix) - excision
- orville peck › letra de c'mon baby, cry - orville peck
- nk › letra de pura basura - nk