letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de sapani ma - rohit john chettri

Loading...

[verse 1]
सपनीमा देख्छु तिमीलाई
बिपनीमा छैनाै कतै
सम्झिरहन्छु मात्र तिमीलाई
एक्लो यो समयमा

[chorus]
तिमी आउ प्रियसी
मुटुको माझ्मा
तिम्रो माया मेरो साहारा
जीउने आधार मात्र तिमी

[verse 2]
सुनशान एकन्त अन्धकार
किन मेरो साथ हरक्षण
तिमी बिना म रीत्तो

[chorus]
तिमी आउ प्रियसी
मुटुको माझ्मा
तिम्रो माया मेरो साहारा
जीउने आधार मात्र तिमी

[verse 3]
हराई रहन्छु तिम्रो याद म
बिछोडको त्यो बेदनमा
छटपटाउछु एक्लो एकान्त
जीवनको यो समयमा
जीवनको यो समयमा
जीवनको यो समयमा

letras aleatórias

MAIS ACESSADOS

Loading...