letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de na hunchha vanchhe - ram krishna dhakal

Loading...

[verse 1]
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
न हुन्छ भन्छे उ, न हुन्न भन्छे उ
भेट हुदा सधैँ भरी आकाश छुन्छे उ

[chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हम्म, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ

[verse 2]
अनौठी छे उ, निकै शर्माउछे
केही भन्न खोज्यो त्यसै-त्यसै डराउछे
अनौठी छे उ, निकै शर्माउछे
केही भन्न खोज्यो त्यसै-त्यसै डराउछे
हम्म, त्यसै-त्यसै डराउछे
नछेउ मै आउछे उ, नटाढा जान्छे उ
नछेउ मै आउछे उ, नटाढा जान्छे उ
छुन खोज्दा सधैँ भरि टाढा बन्छे उ

[chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हो, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ

[verse 3]
जीवन हाम्रो घाम पनि हो
भाग्य डोराइ कता लाने हो
जीवन हाम्रो घाम पनि हो
भाग्य डोराइ कता लाने हो
माया, कता लाने हो
[bridge]
नप्रति लाउछे उ, नगीतै गाउछे उ
नप्रति लाउछे उ, नगीतै गाउछे उ
हामीलाई केही थाहा छैन मात्रै भन्छे उ

[chorus]
तर पनि लाग्छ मलाई मेरै हुन्छे उ
हो, तर पनि लाग्छ मलाई मेरै हुन्छे उ

letras aleatórias

MAIS ACESSADOS

Loading...