letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de ma ladeko matra - ram krishna dhakal

Loading...

म लडेको मात्रै हु
म थाकेको मात्रै हु
म लडेको मात्रै हु, मरेको छैन
म थाकेको मात्रै हु, हरेको छैन
मेरो मैनतालाई कम्जोरी नमान
मेरो मैनतालाई कम्जोरी नमान
सहन्सिल्तालाई अन्यथा न थाना
म लडेको मात्रै हु, मरेको छैन

शान्त छु त्यसमा तिमी बुद्धलाई देख
शान्त छु त्यसमा तिमी बुद्धलाई देख
तर फेरी तिमी मेरो टाउकोमा नटेक
भैरव बन्नु पर्ने गरि मलाई न उस्काउ
भैरव बन्नु पर्ने गरि मलाई न उस्काउ
बरु आफू भित्रको चेतनालाई उठाउँ, चेतनालाई उठाउँ
म, म

झुटो आशा फिजाएर नहाल है बल्छि
झुटो आशा फिजाएर नहाल है बल्छि
घरी-घरी मेरो छतिमा यसतरी कुल्ची
कुन खेल हो जुना तिमी यहाँ रच्न खोज्दै छौ
हारेको छैन कोही तिमी जित सोच्दै छौ
तिमी जित सोच्दै छौ
म, म

letras aleatórias

MAIS ACESSADOS

Loading...