letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de khole khaye pani - raju lama

Loading...

[pre-chorus]
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि
गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि
गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि

[chorus]
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ भए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ भए पनि
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि, हो

[verse 1]
पोल्टोमा खुकुरी निधारमा टिका
पाल्पाली टोपी शिरमा
भगाई लान्छ मैच्याङलाई मैले
यही आउँदो मङ्सिरमा

[verse 2]
कानमा ढुंग्री, नाकमा बुलाकी
चाहिंदैन कोहि हुलाकी
दुई मन मिले साइत जुरे
बुझौंला नि त पछि
कानमा ढुंग्री, नाकमा बुलाकी
चाहिंदैन कोहि हुलाकी
दुई मन मिले साइत जुरे
बुझौंला नि त पछि

[chorus]
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि
गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि
गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि

[outro]
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि
कान्छीलाई तानेर लैजान्छ

letras aleatórias

MAIS ACESSADOS

Loading...