letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de phul butte sari - pratik gurung

Loading...

[intro/outro]
फुलबुट्टे सारी छपक्क पारी
पछौरी मलमलको
फुलबुट्टे सारी छपक्क पारी
पछौरी मलमलको

[verse 1]
कौसीमा बसि तिमीले हेर्दा
मन मेरो हल्चल भो
कौसीमा बसि तिमीले हेर्दा
मन मेरो हल्चल भो

[chorus]
कान्छीको केश फिजारीएछ
मै कोरी बाटी गर्देउ कि
रेसमी चुलटो उडाई घुम्टो
मायाको रङ्ग भरिदेउ कि
मायाको रङ्ग भरिदेउ कि

[verse 2]
जै फुली सक्यो जुइ फुली सक्यो
चमेली फुल्दै छ
जै फुली सक्यो जुइ फुली सक्यो
चमेली फुल्दै छ
किन होला कुन्नी यो मन
मेरो तिमी तिर भुल्दै छ
किन होला कुन्नी यो मन
मेरो तिमी तिर भुल्दै छ
[chorus]
कान्छीको केश फिजारीएछ
मै कोरी बाटी गर्देउ कि
रेसमी चुलटो उडाई घुम्टो
मायाको रङ्ग भरिदेउ कि
मायाको रङ्ग भरिदेउ कि

[intro/outro]
फुलबुट्टे सारी छपक्क पारी
पछौरी मलमलको

letras aleatórias

MAIS ACESSADOS

Loading...