letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de yedi - piroo x shike x elvin

Loading...

yedi lyrics
[verse]
शायद मायामा फसेकी म
तिमीलाई भुलाउन गारो छ
के यो भावना बिलाउँछ कि
थाहा छैन
सम्झेर मुहार तिम्रो किन होला
मनमा आनन्द आउँछ सँधै
मायाको बाटोमा केही पनि म माग्दिन
केवल एउटा चाहना छ सुनिदेउन
यदि यो संसार भोलि ढल्न लाग्यो भने
मलाई तिमी भेट्न आऊ है
मनमुटाब सबै त्यो भुलाइ कसिएर अँगाली देउ है
मायालु

[outro]
यदि यो संसार भोलि ढल्न लाग्यो भने
मलाई तिमी भेट्न आऊ है

letras aleatórias

MAIS ACESSADOS

Loading...