letra de timro mayale - phiroj shyangden
Loading...
[chorus]
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
कहाँ हो कहाँ, तिमी नै कहाँ
हराई दियौ मारेर माया मलाई
[verse 1]
नभन्नु मलाई च्वास्स बिझ्ने गरि
नदोषाउनु मलाई मुटु पोल्ने गरि
मेरो हालत हेरेर पनि
कहि फेरिफरि भेट भए
[chorus]
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
[verse 2]
नहेप्ने मलाई आँशु झर्ने गरि
नपठाउने केहि मेरो लागि भनि
मेरो जीवन सम्झेरै पनि
अब फेरि बाँच्न दिने भए
[chorus]
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
कहाँ हो कहाँ, तिमी नै कहाँ
हराई दियौ मारेर माया मलाई
letras aleatórias
- letra de callejero music - original juan
- letra de gotta have you - eddie rabbitt
- letra de in care of 8675309 - lambchop
- letra de click clack boom - thiala arlequina
- letra de brigas de amor - josé roberto
- letra de лтма (ltma) - mnogoznaal
- letra de t.k.o. - charli xcx
- letra de gopro - alphavite
- letra de perfect - ph-1
- letra de dreams - timecop1983 feat. dana jean phoenix