letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de chitthi - phiroj shyangden

Loading...

[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भेलि
किन-किन कहिले सम्झेन?

[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?

[verse 1]
उसलाई माया गर्नेहरू अरू पनि
धेरै-धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै-थुप्रै होला नि

[verse 2]
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र-थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति-कति थुप्रै-थुप्रै होला नि

[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
[outro]
धेरै दिन भो किन आएन?
किन-किन कहिले सम्झेन?

letras aleatórias

MAIS ACESSADOS

Loading...