letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de timi ra ma - oasis thapa

Loading...

[verse 1]
फिक्का फिक्का लाग्दै छ
कुरा कानी सबै
किन किन आज भोलि
मुटु ले पाइल बिराउछ मेरो

आफ्नै सपना म मग्न छु न जगाइदेउ न मलाई
बरु आउ सँगै सपना बुनौ न
भोली बारे पर्वा केहि न गरेर आज मै सारा
जिवन कटाइ दिउन

तिमी र म

[chorus]
के माया गर्छौ भने भनिदेउ न मलाई
म खुला अंगालो मा परखाई
धाटेको हैन मैले तिम्लाई
उडाइ लागि निलो आकाश मा तैरौल
झुमेर बादलहरु को धुन संगै जानु
मुटु साटेर माया गासौल नि

तिमी र म

[verse 2]
कालो सेतो सपना मेरो
अधुरो नै रहयो
सायद हाम्रो मुटु को धड्कन
नमिल्नु नै थियो

माया रहर हैन होला है भ्रम
मुतु को भिड मा खोतली हेर न
पाउन सक्क्सौ कि अस्लिल अस्तित्व
वनिदेउ मलाई म कुर्न सक्दिन अब

[chorus]
क माया गर्छौ भने भनिदेउ न मलाई
म खुला अंगालो मा पर खुला
धाटेको हैन मैले तिम्लाई
उडाइ लागि निलो आकश म तैरौल

तिमी र म

letras aleatórias

MAIS ACESSADOS

Loading...