letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de gahiro akha 2 - normal academic

Loading...

(verse 1: normal academic)
सोच्छु आज म प्रश्न
किन हो लड्दैछु म आफै भित्र
दिक्क छ यो मन किन
हरेश खाएको छु जिन्दगी सित
हरेक हरेक का आँखा देख्छु म अधुरो
यो गाठिएको जिन्दगी फुकाई हेर, बुझ्छौ

(chorus)
गहिरो गहिरो गहिरो
गहिरो आँखा

(verse 2: normal academic)
एकै एकैछिन पर्ख मलाई नि जिउन छ
पखेटा उडाई उड्नु छ
बादल माथि को संसार लाई हेर्नु छ
ऐना अगाडि नजर मिलाउन छ
यो गठिएको जिन्दगी फुकाई हेर, बुझ्छौ

(chorus)
गहिरो गहिरो गहिरो
गहिरो आँखा

(verse 3: puja rai)
कलकलाउँदो खोलामा बाढी पहिरो देखे
सितल दिने हावामा आधिहुरि भेटे
स्वार्थी तिम्रो पिरती मा जीवन जन्मी देखे
बुझ्नै नसकिने गहिरो आखामा
चिने…
चिने…

[bridge: normal academic & puja rai]
कलकलाउँदो खोलामा बाढी पहिरो देखे
सितल दिने हावामा आधिहुरि भेटे
स्वार्थी तिम्रो पिरती मा जीवन जन्मी देखे
बुझ्नै नसकिने गहिरो आखा लाई
चिने…
चिने…

letras aleatórias

MAIS ACESSADOS

Loading...