letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de samaya - nikhil dhami

Loading...

समाएन निद्राले अझै पनी याहाँ

माया यो रात पूरै बाँकी छ

प्रशन हजारौँ छन् हेर ई मनमा

तर उत्तर को पाना खालि

पर्खिन्छ कसलाई यो समयले काहाँ

बगिजाने हो जिवनमा लान्छ जाहा

समयलाई समयले

समयलाई समयले

समयलाई समयले

समयलाई समयले

अनेकऊ ई बाटो हरू तर मेरो हो कुन

हेरी बस्छु माथि एक्लै टोलाएको जुन

एक्लै छु आज हुनेछु म एक्लै भोलि
सायद अन्धकार नै हो यो मेरो जिन्दगी

कच्चा धागोले डोर्‍याइरहेछ

अँध्यारो लामो जिवनको भुमारीमा

समयलाई समयले

समयलाई समयले

समयलाई समयले

समयलाई समयले

letras aleatórias

MAIS ACESSADOS

Loading...