letra de hami nepali - nepathya
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
विगतबाट सिक्ने हो बोकी हिँड्ने हैन
हैन हैन हैन
विगतबाट सिक्ने हो बोकी हिँड्ने हैन
अल्झी बसे एकै ठाउँ शिखर देखिँदैन
उहिलेको पीडा भुल्न सकौँ
मनको मैलो धुन सकौँ
धुन सकौँ धुन सकौँ हे .
अनि पो नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
हिमाल पहाड तराईमा सीमा कतै छैन
छैन छैन छैन
हिमाल पहाड तराईमा सीमा कतै छैन
मनको सीमा गहिरिए कहिले मेटीँदैन
माफी हामी गर्न सकौँ सदभाव छर्न सकौँ
छर्न सकौँ छर्न सकौँ हे…
अनि पो नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
letras aleatórias
- kokayi › letra de zaza hey - kokayi
- mid air › letra de way of the jungle - mid air
- monachopsis › letra de an altered plane - monachopsis
- lucki › letra de right choice - lucki
- charley pride › letra de get up off your good intention - charley pride
- evocation › letra de survival of the sickest - evocation
- doj › letra de trax - doj
- miky woodz › letra de no les creo - miky woodz
- josuelson sabatinelli › letra de volta lá - josuelson sabatinelli
- sista mas › letra de hoes - sista mas