letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de pariwartan - mukesh ghimire

Loading...

म घमण्डी छु
तर शायद पहिले जस्तो म छुइन
मलाई लाग्छ मै हुँ

तर शायद पहिले जस्तो म होइन

म जिद्दी छु
तर शायद पहिले जस्तो म छुइन
म शत्रु आफ्नै हुँ
तर शायद पहिले जस्तो म होइन

सालौसंग फेरीएका यी रंग
संग आएछु म धेरै पर
अझै अघि बढ्नु छ मलाई
तर अब छैन डर

परिवर्तनको
गलतीहरूको
पश्चातापको
परिवर्तनको

म स्वार्थी छु
तर शायद पहिले जस्तो म छुइन
म आफ्नै संसार हुँ
तर शायद पहिले जस्तो म होइन

सालौसंग फेरीएका यी रंग
संग आएछु म धेरै पर
अझै अघि बढ्नु छ मलाई
तर अब छैन डर

परिवर्तनको
गलतीहरूको
पश्चातापको
परिवर्तनको

तिम्रो पनि त आफ्नै कथा छ
कसको चाही हुन्न र
तर नलडी हिड्न सिकिन्न साथी
तिमी पनि पर भर

परिवर्तनको
गलतीहरूको
पश्चातापको
परिवर्तनको

letras aleatórias

MAIS ACESSADOS

Loading...