letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de chiuri phool - mt. 8848

Loading...

[chorus]
च्यूरी फूल स्यूरेको भेट्नलाई जुरेको
कहाँ होला घर तिम्रो?
बान्की जाला त्यो रातो गाला कसरी बिर्सु म?
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन

[verse 1]
चौवन्दी चोलीमा, मोहनी बोलीमा
चौवन्दी चोलीमा, मोहनी बोलीमा
नौ गेडीमा सजीएकी पहाडकी परी तिमी
भाग्य भए तिमीले माने हटदिन कहिले पछि
उकाली अोराली गर्दै म चाैटारी
आइपुगे सबै छाडी
मिले चाल यो आउदो साल लैजान्छु डोलीमा

[bridge]
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन

[verse 2]
घर जम गर्नै पर्ने, साथी रोज्नै पर्ने
घर जम गर्नै पर्ने, साथी रोज्नै पर्ने
नदेखेमा, “को हो? को हो?”
देखेँ माया मोहो
अब एउटै धोको मेरो तिमीलाई लाने नै हो

[chorus]
च्यूरी फूल स्यूरेको भेट्नलाई जुरेको
कहाँ होला घर तिम्रो?
बान्की जाला त्यो रातो गाला कसरी बिर्सु म?
जिन्दगी एक चोटी आउँदैन दुई चोटी
सम्झेर नाइ नभन

[outro]
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन
सम्झेर नाइ नभन

letras aleatórias

MAIS ACESSADOS

Loading...