letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de gahiro - monkey temple nepal

Loading...

[verse 1]
गहिरो निलो त्यो सागर झैँ
विसाल अटल त्यो हिमाल झैँ
मेरो माया तिमीलाई नै
मेरो माया तिमीलाई नै

[pre-chorus]
सम्हाली राख न
संगाली राख न

[chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—

[verse 2]
सुरिलो सङ्गीत झैँ यो
अमर माया हाम्रो रहोस्
तिम्रो आँखामा मैले पाएँ
मनका ति भावनाहरूलाई

[pre-chorus]
अंगाली राख न
सम्हाली राख न
[chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—

[instrumental break]

[pre-chorus]
सम्हाली राख न
संगाली राख न

[chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—

letras aleatórias

MAIS ACESSADOS

Loading...