letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de chill ma chu - mc flo

Loading...

[chorus]
म त चिलमा छु, पुरै फिलमा छु
माया गर्नेहरुको, म त दिलमा छु
तलाई भट्नलाई म संग टाईम छैन
म त खोज्दै छु शब्दलाई राईम छैन

[verse 1]
म हु कवि कोर्ने गर्छु कविता
जस्तो मन लाग्छ आफुलाई नरीसा

देख्नु पर्छ मान्छेहरु थरी थरीका
मुखमा राम्रो भन्छन भित्र भित्र मरीजा
यहि हो तरीका ? यहि हो तरीका ?
आफ्नो आफ्नो गर्ने हो मुला, गरी खा

मैले आफ्नो बाहेक अरुको सोच्ननै छोड्दे
ठुलो पल्टिने संग बोल्ननै छोड्डे
अनि अनन्द र चिलमा
सबै जाना भन्दा फरक म त भिडमा

छैन चिन्ता, छैन चिन्ता
सदै खुसी हुदै मजाले हिन्दा

आफ्नो लाईफ हो तेरो तैले जे सुकै गर
जे भए पनि एक दिन त मर्नु नै छ
मर्नु नै छ, एक दिन त मर्नु नै छ
मर्नु भन्दा अघि तर तैले राम्रो त बन
[chorus]
म त चिलमा छु, पुरै फिलमा छु
माया गर्नेहरुको, म त दिलमा छु
तलाई भट्नलाई म संग टाईम छैन
म त खोज्दै छु शब्दलाई राईम छैन

म त चिलमा छु, पुरै फिलमा छु
माया गर्नेहरुको, म त दिलमा छु
तलाई भट्नलाई म संग टाईम छैन
म त खोज्दै छु शब्दलाई राईम छैन

[verse 2]
हरेक दिन बिहान उठ्दा पुरै नया लाग्छ
अनि खुट्टा तान्ने देख्दा दया लाग्छ
म त लात हान्छु तलाई राखी डिलमा
म त एक्लै पनि सधै हुन्छु त चिलमा

मेरो गितहरु मलाई लाग्छ दामी
जस्तो भए पनि मरो लागि दामी

[chorus]
म त चिलमा छु, पुरै फिलमा छु
माया गर्नेहरुको, म त दिलमा छु
तलाई भट्नलाई म संग टाईम छैन
म त खोज्दै छु शब्दलाई राईम छैन
तलाई भट्नलाई म संग टाईम छैन
म त खोज्दै छु शब्दलाई राईम छैन

letras aleatórias

MAIS ACESSADOS

Loading...