letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de sapana - mantra band

Loading...

छती भित्र सनो मुटु थियो
मुटु भित्र केही रहरहरु थिए
तारा तोडी ल्याउँछु
भन्ने त्यो मुटुमा
आशाका केहि लहरहरु थिए
तर सपना सबै झुठो हुँदो रहेछ
जीवन त केवल संघर्ष नै रहेछ
तर सपना सबै झुठो हुँदो रहेछ
जीवन त केवल संघर्ष नै रहेछ

क्षितिज पारी लक्ष्य छ भन्दैमा
खोला-नाला सबै तरी हिँडे
लक्ष्य धेरै टाढा छ भन्दैमा
आशाको दीप जलाउँदै हिँडे
तर क्षितिज पारी मरुभुमी पो रहेछ
जिवन त केवल संघर्ष नै रहेछ

तर सपना सबै झुठो हुँदो रहेछ
जिवन त केवल संघर्ष नै रहेछ

letras aleatórias

MAIS ACESSADOS

Loading...