letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de malai man pardiana timro... - manas ghale

Loading...

[intro]
how you doing? how you doing?
मलाई मन पर्दैन तिम्रो
मलाई मन पर्दैन तिम्रो
मलाई मन पर्दैन तिम्रो
मलाई मन पर्दैन तिम्रो

[verse 1]
सुन न, सुन न, सानो यो सुचना
तिमी नै छौ मेरो यो मुटुमा
चहान्छु हुर्कन दुःख र सुखमा
तिमीसँग बुझ न भावना
मेरो यो भावना
दैलोमा बसेर भाउ नखोज न
सङ्कोच नमानी मलाई ने रोजन
hero छु म
so तिमी र म, मिल्म न अब हुन्न र?
film मा hero-heroine जस्तै हामी हिड्म न
मायाको रिण तिर्न परे बोरु तिर दिम्ला
तिमीलाई मन हैन, बेरु मेरो शिर दिम्ला

[bridge]
भड्दिम्ला जो सुकैसँग
दैव नै आए, म तिमीलाई लान दिन्न
भड्दिम्ला जो सुकैसँग
दैव नै आए, म तिमीलाई लान दिन्न
[chorus]
तर मन पर्दैन मेरो rap
तर मन पर्दैन मेरो swag
उनी भन्छिन्, “मन पर्दैन तिम्रो rap”
मलाई मन पर्दैन तिम्रो swag
उनी भन्छिन्, “मन पर्दैन तिम्रो trap”
मलाई मन पर्दैन तिम्रो cr-p
उनी भन्छिन्, “मन पर्दैन तिम्रो rap”
मलाई मन पर्दैन तिम्रो swag
उनी भन्छिन्, “मन पर्दैन तिम्रो trap”
मलाई मन पर्दैन तिम्रो cr-p

[post-chorus]
उनी भन्छिन्, “मलाई मन पर्दैन”
उनी भन्छिन्, “मलाई मन पर्दैन”
उनी भन्छिन्, “मलाई मन पर्दैन”
उनी भन्छिन्, “मलाई मन पर्दैन”

[verse 2]
she don’t like my rap, no more
उसलाई मतलब छैन, म यहाँ को हो?
and she don’t like my swag, no more
उसलाई मतलब छैन माया मोह
and that’s a problem
how do i solve it?
man, that’s a problem
how do i solve it?
[chorus]
उनी भन्छिन्, “मन पर्दैन तिम्रो rap”
मलाई मन पर्दैन तिम्रो swag
उनी भन्छिन्, “मन पर्दैन तिम्रो trap”
मलाई मन पर्दैन तिम्रो cr-p

[post-chorus]
उनी भन्छिन्, “मलाई मन पर्दैन”
उनी भन्छिन्, “मलाई मन पर्दैन”
उनी भन्छिन्

letras aleatórias

MAIS ACESSADOS

Loading...