letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de aatmaghati - mahesh dong

Loading...

[intro]
yeah, brrr
y’all already know who the f-ck it is, motherf-cker!
yeah, yeah, uh

[verse]
आइज खेल खेल्न मात्र जवाफ जानी
काम छैन गीतमा रवाफ छाडी
मलाई सुने पछि mc’s लाई saline पानि खाँचो पर्छ
हैन, मेरो गलत दाबी
छैन साँचो सही, तँसँग गलत चाँबी
मलाई चाइन्न तेरो flow i’m फरक दामी
actin’ [?] नरम नानी
राम्रो मान्छे छाड्दे सब खराब बानी
मेरो कडक-कदम बढ्छ लमक-लमक
हुन्छ सडक -डक, चुम्छ हरेक चरम
हरेक जनम, अपनाउने छु म hip-hop धरम
जब हुन्छ beat drop हून्छ तेरो दिमाग
बन्द गर big talk तोरीहरुको लागि big pack
ठीकठाक rap हान्छु
कुनै टाइम मेरो पनि बोली बिक्ला
दिनरात गर्छु मेहेनत, छैन चिन्ता
एकदिन त एक mil’ को लक्ष्य मिल्छ
सबले चिन्छ सबै दिन्छ
एक सुरमा आफ्नै धुनमा
तलाई मन पर्ने rapper सधैं auto tuneमा
मलाई मन पर्ने rap सधैं bhari boom bap
couple of wack motherf-ckers at the top, gotta move back
back with a bang, yo
pack up your back pack
slacking ’em cash
i’ll be laughing my last laugh
back with the flame show me where the gas at
i dare you clap back
the day you clap back you’ll get your payback
i dare to say that
murder wack rapper’s is how i get my paycheck
you a mad act, uh
you ain’t got no x-factor
b-tch you lack tactics
let me be your rap master
now call me sensei, yeah
हल्ला मच्चाउँदै, हल्ला गर्दै छु
now call me day, day (call, call), yeah
आत्मघाती, प्रहार मेरो kamikaze
फुच्चेहरु सब wack प्रजाति
कुरा काटी बस्छ चाक पछाडि
एक दुई ओटा trap beat अनि wack गीत
दाइको नाम लिने गीतमा गर अलि बढी practice
एउटा कुरा बुझिराख्
you can never mash this
अरु पनि सुनी राख्
हैन तेरो साथी
सब जना जुधिराख
चडी रहन्छु माथि म
छापी रहन्छु हात्ती, मेरो चितुवाको चाल
तेरो कमिलाको तात्ती
तलाई रमिता हो साथी
मेरो rap रोजगार
मेरो video ko react गर्छ बैंकक मा
मेरो fan base मुगु देखि gangtok मा
तँ पनि मेरो सुरुदेखि fan हो तँ
शब्द खेलमा superman हो म
मेरो dictionary एकदम django छ
i’m a visionary कुरा logical
हारेर जित्ने मेरो बानी छ
विश्वास लागेन भने बजी गर
नढाँटी भन्
माथिको line तैंले बुझे कि बुझेन
पैसा तिरिस एल्बम सुने की सुनेन
आफैलाई ढाँट तर सत्य लुक्दैन
intro लाई ५००
एल्बमलाई पुग्दैन पैसा
तर तँलाई बाल छैन
पत्या नपत्या मलाई बाल छैन
सोझो audience लाई केही थाहा छैन
तैंले किनेको एल्बम रेकर्ड भा छैन
ल जा अब जा, मूजी

letras aleatórias

MAIS ACESSADOS

Loading...