letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de timro yaad aaucha - luckey

Loading...

[verse 1]
दिनहरुलाई गन्दै बस्छु म
तिमीसंगको भेट कहिले हुने हो
न्यानो तिम्रो त्यो काखमा बसि
हावा typeको त्यो गफ कहिले हान्ने हो
फोहोरी केटा म भन्छौ तिमीले
तर फेरी मसंगै बसी रहन्छौ

[chorus]
सातौँ जन्मलाई
तिम्रो याद आउछ धेरै-धेरै-धेरै
तिम्रो याद आउछ
जति समय बित्छ तिम्रो याद आउँछ

[verse 2]
तिम्रो रिसाला छुनै सक्दिन तर
तिम्रो मायाले होला अंगालीहाल्छु
धेरै भेट्दा त अल्छीनै लाग्छ तर छुटने
बेलामा तिमी नाजावस लाग्छ
तिमीसंगको दिनहरुलाई कुरी बस्छु म
भावनासंगै

[chorus]
सातौँ जन्मलाई
तिम्रो याद आउँछ धेरै-धेरै-धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ

[outro]
तिम्रो याद आउँछ धेरै-धेरै-धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ

letras aleatórias

MAIS ACESSADOS

Loading...