letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de salko patko - kulendra bishwakarma & bishnu majhi

Loading...

[verse 1: kulendra bishwakarma]
भाको एउटा जाले रुमाल फुल भरेको छैन
ओइ, भाको एउटा जाले रुमाल फुल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना, पिरतीमा बैना?

[chorus: kulendra bishwakarma]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको

[verse 2: bishnu majhi]
मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाइ
हे, मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाइ
कलेजीमा झुपडी देउ रुमाल नदेउ मलाई, रुमाल नदेउ मलाई

[chorus: bishnu majhi]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको

[instrumental break 1]

[verse 3: kulendra bishwakarma]
पानीको रिस गर्ने माछी कहाँ होला र सानु?
ओइ, पानीको रिस गर्ने माछी कहाँ होला र सानु?
डालीको रिस फुलले गरे मैले त जानु, मैले त के जानु?

[chorus: kulendra bishwakarma]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको

[verse 4: bishnu majhi]
छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ? (हा)
ओइ, छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ?
जुगै काट्ने आश छ मलाई मन किन फेर्छौ, मन किन फेर्छौ?

[chorus: bishnu majhi]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको

[instrumental break 2]

[verse 5: kulendra bishwakarma]
आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
ओइ, आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
तिम्लाई सम्झी चढाको फुल ओइलिदैन कहिले ओइलिदैन कहिले

[chorus: kulendra bishwakarma]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको

[verse 6: bishnu majhi]
जोडि पंछि देखे पनि घर मुनिको बोटमा (हा)
ओइ, जोडि पंछि देखे पनि घर मुनिको बोटमा
तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा, आउँछ मेरो ओठमा

[chorus: bishnu majhi]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको

letras aleatórias

MAIS ACESSADOS

Loading...