letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de biruwa - kta haru

Loading...

अन्त्य खोजि हिडेछु कहाँ छ तिम्रो भगवान
म रमाई हिडेको किन तिम्लाई अपमान
तिमि मलाई गाड्न खोज

म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार
मा झन् झन् हासेर बाचिदिन्छु
बालुवाका आस्तिपंजर माझ अडिएका सपना
पंख खोसिएनि उड्ने गर्छु कल्पना
तिमि मलाई गाड्न खोज
म बिरुवा
बनि उम्रने छु
मेरो आशालाई मार
मा झन् झन् हासेर बाचिदिन्छु

letras aleatórias

MAIS ACESSADOS

Loading...