letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de yastai - karma band

Loading...

[verse 1]
यस्तै कति रात सम्झेँ आँखाको निन्द्र पर हुन्थ्यो
मेरो मुटुलाई तिमीले छोए हुन्थ्यो
यस्तै कति दिन पर्खे आँखा त सधैँ बाटोमा
एक दिन त आउँछौ भनि कुर्थेँ

[chorus]
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ

[verse 2]
कति पल्ट तिमीलाई बाटोमा देख्दा
कति पल्ट तिमीलाई बाटोमा देख्दा
फर्केर हेर्छौ कि भनि म आशा गर्थेँ
फर्केर हेर्छौ कि भनि म आशा गर्थेँ
तिमीले अन्जानमा हेरी हाँसी दिँदा
म सम्झी सम्झी एक्लै टोलाउँथेँ

[chorus]
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
[bridge]
तिमीलाई सम्झी यसो कतै हराउँदा
तिमीलाई सम्झी यसो कतै हराउँदा
शीतल हावाले मेरो मुटु छुन्थ्यो
शीतल हावाले मेरो मुटु छुन्थ्यो
अनि तिमीले मलाई अँगाले झैँ लाग्थ्यो
सोची सधैँ, एक्लै रमाउँथेँ

[chorus]
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ

letras aleatórias

MAIS ACESSADOS

Loading...