letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de nalukau - karma band

Loading...

[verse 1]
नलुकाउ तिम्रो दुःखहरू, नलुकाउ तिम्रो दुःखहरू
मलाई त सबै थाहा छ, मलाई त सबै थाहा छ
किन भने त्यो मुटु भित्र म नै त लुकेको छु
तिम्रो सारा दुःखहरू मैले नै भोगेको छु, भोगेको छु

[verse 2]
नलुकाउ तिम्रो आँखाहरू, नलुकाउ तिम्रो आँखाहरू
मैले त सबै देख्छु, मैले त सबै देख्छु
किन भने त्यो आँखा भित्र म नै त लुकेको छु
तिम्रो सारा कष्टहरू मैले नै खपेको छु, खपेको छु

[instrumental break]

[verse 3]
जति टाढा हामी भए नि, म त सधैँ साथ हुनेछु
किन भने तिम्रो छाया म नै त हुनेछु
तिमीलाई मात्र होइन मैले तिम्रो आत्मा छोएको छु

letras aleatórias

MAIS ACESSADOS

Loading...