letra de nalukau - karma band
Loading...
[verse 1]
नलुकाउ तिम्रो दुःखहरू, नलुकाउ तिम्रो दुःखहरू
मलाई त सबै थाहा छ, मलाई त सबै थाहा छ
किन भने त्यो मुटु भित्र म नै त लुकेको छु
तिम्रो सारा दुःखहरू मैले नै भोगेको छु, भोगेको छु
[verse 2]
नलुकाउ तिम्रो आँखाहरू, नलुकाउ तिम्रो आँखाहरू
मैले त सबै देख्छु, मैले त सबै देख्छु
किन भने त्यो आँखा भित्र म नै त लुकेको छु
तिम्रो सारा कष्टहरू मैले नै खपेको छु, खपेको छु
[instrumental break]
[verse 3]
जति टाढा हामी भए नि, म त सधैँ साथ हुनेछु
किन भने तिम्रो छाया म नै त हुनेछु
तिमीलाई मात्र होइन मैले तिम्रो आत्मा छोएको छु
letras aleatórias
- letra de danmark - shu-bi-dua
- letra de deshielo - lori meyers
- letra de nada - radio edit - zoé
- letra de mr. 17.5 - jeezy
- letra de 16 bars (clean version) - vajk
- letra de les gens (acoustic) - christophe maé
- letra de me siento solo - vakeró
- letra de red headed girl - tijuana panthers
- letra de laboratorio - come vuoy
- letra de 어떻게 생각해 (what do you think) - 넬 nell (kr)