letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de antariksha - gourav rai

Loading...

आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज

तिमी नै हौ मेरो मनकी रानी
माया गरेँ तिमीलाई जानी नजानी
तारा ल्याएर राखिदिन्छु
तिम्रै हातैमा म सानी

मेरो मन तिमीमै छदै छनी
रोक्न सकेको छुइनँ मैले
टाढा टाढा भएर पनि
माया कम भएन कहिल्यै

आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज

म नै हो तिम्रो मनको माया
बन्ने छु सधैंभरी तिम्रो छाया
जुन फिका फिका लाग्छ
तिम्रै सामु किन हो किन?

बाचा बाचाहरू सबै जोडी
तिम्रै हरएक इच्छा सबै
पुरापूरा गर्नु छ सधैं
मेरी मेरी नै हौ तिमी
आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज

आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज

letras aleatórias

MAIS ACESSADOS

Loading...