letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de timrai nai ho - doleck

Loading...

[chorus]
मेरो मनको सबै कुरा, तिमीलाई म भन्न चाहन्छु
तिम्रै मनको सबै कुरा, तिमी केवल मलाई सुनाउ
मेरो मन, तिम्रै नै हो

[verse 1]
दिन बित्छ तिम्रै साथमा, रात बित्छ तिम्रै यादमा
अनी तिम्रै याद्ले जगाउछ माया, रात भरी तिम्रै रहरमा
मेरो मन, तिम्रै नै हो

[bridge]
म तिम्रै हाथ थामी देउला, सधैको लागि
म तिम्रै आँखामा दुबी देउला, सधैको लागि
म तिम्रै हाथ थामी देउला, सधैको लागि
म तिम्रै आँखामा दुबी देउला, सधैको लागि

[chorus]
मेरो मनको सबै कुरा, तिमीलाई म भन्न चाहन्छु
तिम्रै मनको सबै कुरा, तिमी केवल मलाई सुनाउ
मेरो मन, तिम्रै नै हो

[outro]
तिम्रै नै हो , तिम्रै नै हो
तिम्रै नै हो , तिम्रै नै हो
तिम्रै नै हो , तिम्रै नै हो
तिम्रै नै हो

letras aleatórias

MAIS ACESSADOS

Loading...