letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de sapana hajar - deepa narayan jha

Loading...

[chorus]
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
सारा संसार दिनु पर्दैन मलाई
जुल्फोजुहार दिनु पर्दैन मलाई
मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ

[post-chorus]
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई

[verse 1]
मुटु थियो तर थिएन माया
हो, मुटु थियो तर थिएन माया
माया तिमीले भरि दियौ
पुरा भइ सपना अधुरा, कस्तो जादु गरिदियौ? (हो)

[chorus]
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई

[verse 2]
भेटि रहेछु म धर्ती मै स्वर्ग
mm, भेटि रहेछु म धर्ती मै स्वर्ग
तिम्रो न्यानो सपर्समा
माया भन्दा केही छैन सुन्दर यही छ मेरो निष्कर्षमा
हो-हो, ला-ला-ला
[chorus]
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
हो, सारा संसार दिनु पर्दैन मलाई
जुल्फोजुहार दिनु पर्दैन मलाई
मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ

[chorus]
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई

letras aleatórias

MAIS ACESSADOS

Loading...