letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de samjhana timro - chhewang lama

Loading...

[verse 1: chhew-ng & sanjeet]
हिजो जस्तै लाग्छ भेटेको
तिमीसंगै हास्दै बोल्यको
दिन बित्दै छ
यहाँ तिम्रो यादमा

[chorus 1: chhew-ng & sanjeet]
सम्झाना तिम्रो आहिरहन्छ
सम्झाना तिम्रो आहिरहन्छ
तिम्रोनै माया लागि रहन्छ
तिम्रोनै याद आहिरहन्छ

[verse 2: chhew-ng & sanjeet]
सायद तिमीलाई थाह छैन
भोक निन्द्रा आज भोली लाग्दैन
एकचोटि तिमीलाई भेटेर
मनको कुरा नभनी भा छैन
तिमी बुझल

[chorus: chhew-ng & sanjeet]
सम्झाना तिम्रो आहिरहन्छ
सम्झाना तिम्रो आहिरहन्छ
तिम्रोनै माया लागि रहन्छ
तिम्रोनै याद आहिरहन्छ

[verse 3: chhew-ng & sanjeet]
चुलबुले बानी तिम्रो नस्सालु हेराई
घायल बनायो मलाई
टोलाई रहन्छु म एक्कोरीहेर
संसार सारा भुलाई

[[chorus: chhew-ng & sanjeet]
सम्झाना तिम्रो आहिरहन्छ
सम्झाना तिम्रो आहिरहन्छ
तिम्रोनै माया लागि रहन्छ
तिम्रोनै याद आहिरहन्छ

letras aleatórias

MAIS ACESSADOS

Loading...