letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de kewal - bikki gurung

Loading...

[chorus]
केवल मात्रै सम्झना
बाँकी राखी छाडी गयौ
झुठो आशा, झुठो सपना
देखाई बिलाई छाडी गयौ

[verse]
खेलैना त होइन म खेली मसँग जानलाई
खाली-खाली लाग्छ हरेक कुरा यदी तिमी नभए
अफैलाई कोसी रहन्छु, केही गल्ती गरेछु की?
बर्सन म सक्दिन, सम्हालु कसरी आफैलाई?
न त होस छ मलाई, न त जोश छ केही
म त सुन्यतालाई साथी बनाई, एकान्तमा टोलाई बस्छु
न त होस छ मलाई, न त जोश छ केही
म त सुन्यतालाई साथी बनाई, एकान्तमा टोलाई बस्छु

[chorus]
केवल मात्रै भेदना र चाहाना बाँकी राखी गयौ
दिनु नै थियो भने चोट किन मलाई मलम लगायौ
देखायौ झुठो चाहाना र झुठो भेदना

[bridge]
केवल, केवल, केवल, केवल
केवल, केवल, केवल

[chorus]
केवल मात्रै सम्झना
बाँकी राखी छाडी गयौ
झुठो आशा, झुठो सपना
देखाई बिलाई छाडी गयौ

letras aleatórias

MAIS ACESSADOS

Loading...