letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de mero prem - axix

Loading...

[verse 1]
पाइला सार्दा सार्दै जीवन थाकिसक्यो
विश्वासको हातले तिमीले आँगाल्यौ
हारी सकेको यो मेरो मुटु
दुई शरीर एक आत्मा तिमीले बनायौ
तिमीले…
हो तिमीले… (तिमीले)

[verse 2]
यदि माया नशा हो भने
मलाई यही भ्रममा छोडि देऊ
सारा संसारले आँखा फेरोस्
मलाई तिम्रो नयनमा बस्न देऊ

[chorus]
यो गीत… तिम्रै लागि हो
मेरो प्रेम…को कोसेली हो
यो धुन… तिम्रै लागि हो
मेरो प्रेम…को उपहार हो
मेरो प्रेम

[bridge]
रा री रा री रा रा रा रा
रा री रा री रा रा रा रा
रा री रा री रा रा जीवन रहे सम्म
रा री रा री रा रा रा रा
रा री रा री रा रा रा रा
रा री रा री रा रा जीवन रहे सम्म
[chorus]
यो गीत… तिम्रै लागि हो
मेरो प्रेम…को कोसेली हो
यो धुन… तिम्रै लागि हो
मेरो प्रेम…को उपहार हो
मेरो प्रेम
मेरो प्रेम….
मेरो प्रेम

letras aleatórias

MAIS ACESSADOS

Loading...